मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

मेक्सिको सिटी । बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसारमारिनेमा सात जना महिला छन् । आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए … Continue reading मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु