काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह विजयी भएका छन् । बिहीबार काठमाडौंको ३२ वटै वडाको मतणना सम्पन्न भएको हो । नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । साहले ६१७६७ मत ल्याएका छन्। सिर्जना श्रेष्ठले भने ३८३४१ मत ल्याएकी छन्। नेकपा (एमाले) का केशव स्थापितले ३८११७ मत पाए … Continue reading काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित