नेपाली सेनाले भेटायो हराइरहेको तारा एयरको विमान

काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् । खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् । तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः … Continue reading नेपाली सेनाले भेटायो हराइरहेको तारा एयरको विमान