तारा एयर दुर्घटना: शवका टुक्रा बटुल्दै उद्दार टोली, पहिचान गर्न सक्ने अवस्था छैन

काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । आइतबार बिहानबाट हराइरहेको जहान नेपाली सेनाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो । दुर्घटनास्थलमा शवका टुक्रा मात्रै रहेको र कुन शव कस्को भन्ने छ्ट्याउन सकिने अवस्थामा नरहेको बताइएको छ । उद्दार टोलीले अहिले शवको टुक्रा बटुल्ने काम गरिरहेको छ । तारा एयरको … Continue reading तारा एयर दुर्घटना: शवका टुक्रा बटुल्दै उद्दार टोली, पहिचान गर्न सक्ने अवस्था छैन