Logo

आम जनता र समाजवादी जन एकता पार्टीबीच एकीकरण

काठमाडौं । आम जनता पार्टी र समाजवादी जन एकता पार्टीबीच एकीकरण भएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकताबीच एकीकरणको घोषणा भएको हो । समाजवादी अध्यक्ष श्रेष्ठले सबै छरिएर रहेका पार्टीहरु एकताबद्ध भएर वैकल्पिक शक्तिको रुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा एकताको…