Logo

‘रुपान्तरणका लागि प्राप्त ज्ञानलाई आत्मसात गरौं’

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालले नेपालले सामाजिक र आर्थिक रुपान्तरण हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट प्राप्त ज्ञान र अनुभवलाई आत्मसात गरेर अघि बढ्नुपर्ने बताएका छन् । काठमाडौंमा आइतबार साइनो नेपाल मिडिया सोसाइटी र नेपाल राष्ट्रिय मण्डप चीनद्धारा आयोजित कार्यक्रममा उनले सामाजिक–आर्थिक रुपान्तरण आवश्यक रहेको उल्लेख गरे ।  व्यवसायिक शिक्षामा जोड दिए रुपान्तरण…