Logo

मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए

काठमाडौं । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो । अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए । विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात पवित्रा साकीको दैनिकी थियो-बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने ।’ फर्किएर आमालाई घाँसदाउरा गर्न सघाउने ।’ कामसँगै पवी सामाजिक सञ्जालमा पनि अभ्यस्त थिइन…