Logo

Breaking News 1

एसपीपी नेपालको हितमा छैन: परराष्ट्र मन्त्री



काठमाडौं । परराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन ।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत सहभागी छन्। बैठक जारी छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ५३ बजे